एनसिसि जाम्वियाद्वारा परोपकारी कार्यः

Published On: Tuesday, July 17, 2018 | Source: NRNA ZAMBIA
 
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले त्यहाँ Mtendere west स्थित मदर  टेरेसा आवास गृहमा ६ बाकस लत्ता कपडाहरु र केही जुस पाउरोटी र अण्डाहरु  तथा अण्डाहरु उपलब्ध गराइ सहयोग गरेको छ ।
                                            
त्यस आवास गृहमा ६५ जना पुरुष र २५ जना महिलाहरुका साथै करीब ४५ जना अपां बालबलिकाहरु रहेका छन्  ।
 
 
                                       
यो आवास गृहको स्थापना आज भन्दा करीव ३० वर्ष पहिले स्थापना भएको थियो र यसको क्षेत्र निकै बृहत छ । यस सामजिक कार्यक्रममा एनसिसि जाम्वियाका अध्यक्ष प्रा.डा. विशाल नाथ  उप्रेती, उपाध्यक्ष शंकर सुनुवार, पूर्व अध्यक्ष विदुर खनाल र सदस्य संध्या खनालको सहभागीता रहेको थियो । कार्यक्रममा आवास गृहका सहभागीहरुले भब्य स्वागत गरेका थिए ।
एनसिसि जाम्विया ।